Monday, August 3

एकीकृत समाजवादीले टुंग्यायो ३४४ सदस्यीय केन्द्रीय कमिटी

नेपालअखबार,काठमाडौं ।  महाधिवेशनको एक महिनापछि एकीकृत समाजवादीले केन्द्रीय कमिटी टुंगो लगाएको छ।

Advertisement

आज बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले कमिटीलाई पूर्णता दिएको हो।

Advertisement
Advertisement

आज पार्टी कार्यालय आलोकनगरमा बसेको बैठकले पूर्णता दिएको हो।

Advertisement

यसअघि असार १६ देखि २० गतेसम्म बसेको बैठकले ९९ सदस्यीय कमिटी निर्वाचित गरेको थियो।

पदाधिकारीतर्फ अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसाल निर्वाचित गरेको थियो।

यसअघि सचिवालयले २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने भने पनि आकार बढेको हो।