Sunday, July 5

एमालेले सचिवालय बैठक बोलायो

नेपालअखबार,काठमाडौँ । नेकपा (एमाले) ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ।

Advertisement

आगामी बुधबार (पुस १० गते) ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक डाकिएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

Advertisement
Advertisement

उनका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय संगठन विभागको संगठन विस्तार योजनाबारे छलफल गरिने छ।

Advertisement