Tuesday, September 1

कुम्भ मेलामा ५० लाखले गरे स्नान

नेपालअखबार,प्रयागराज । प्रयागराजमा आजदेखि कुम्भ मेला सुरु भएको छ । कुम्भ मेला फेब्रुअरी २६ गते महाशिवरात्रिमा समापन हुनेछ ।

Advertisement

कुम्भमेलाका डिआइजी वैभव कृष्णले यस आस्थाको संगममा हालसम्म करिब ५० लाख मानिसले स्नान बताएका छन् । उत्तर प्रदेश सरकारले यस पटक कुम्भमा ४० करोड मानिस सहभागी हुने दाबी गरेको छ ।

Advertisement
Advertisement

हेर्नुहोस् पौष पूर्णिमाको स्नानका तस्बिरहरू:

Advertisement

kumbh mela (11)kumbh mela (10)kumbh mela (12)kumbh mela (11)kumbh mela (10)kumbh mela (9)kumbh mela (8)kumbh mela (9)kumbh mela (8)kumbh mela (7)kumbh mela (6)kumbh mela (5)kumbh mela (6)kumbh mela (7)kumbh mela (5)kumbh mela (4)kumbh mela (4)kumbh mela (1)kumbh mela (2)kumbh mela (3)kumbh mela (1)