Saturday, July 18

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १७ जना सहहसचिवको सरुवा

नेपालअखबार,काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १७ जना सहहसचिवको सरुवा गरेको छ ।

Advertisement

सोमबार बसेको मन्त्रिपरिषद्‌ बैठकले विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवको सरुवा गरेको हो ।

Advertisement
Advertisement

सरुवा हुनेमा भन्सार महानिर्देशकदेखि आन्तरिक राजश्व विभागसम्मका महानिर्देशक छन् ।

Advertisement