Saturday, May 23

धर्मगुरू पुस्कर खतिवडा पक्राउ

नेपालअखबार,काठमाडौँ ।ललितपुरको इमाडोलबाट धर्मगुरू पुस्कर खतिवडा पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर ललितपुरको उनलाई टोलीले इमाडोलबाट पक्राउ गरेको एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।

Advertisement

प्रहरीले अहिले तीनकुनेमा राजावादी आन्दोलनमा सहभागी भएका नेताहरूलाई पक्राउ गरिरहेको छ।

रवीन्द्र मिश्र, धवलशमशेर राणा, स्वागत नेपाल लगायतलाई पक्राउ गरेको छ।

उनीहरूमाथि प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ।