Monday, November 3

आज सुनको मूल्य घट्यो

नेपालअखबार, काठमाडौं । अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुन शुक्रबार घटेको छ ।

Advertisement

अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा ३ हजार ९ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि भाउ प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँ तोकेको छ ।अघिल्लो दिन १ लाख ८० हजार ३ सय रुपैयाँ थियो ।

Advertisement