Thursday, July 16

नेपाल प्रहरीका ६१ जना वरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस

नेपालअखबार,काठमाडौं । नेपाल प्रहरीका ६१ जना वरिष्ठ सहायक निरीक्षक प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा बढुवाका लागि सिफारिस भएका छन्।

Advertisement

आइतबार बसेको बढुवा समितिको बैठकले ६१ जना वरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस गरेको हो।

Advertisement
Advertisement

इन्स्पेक्टरमा बढुवाका लागि सिफारिस भएका ६१ जनाको पहिलो नम्बरमा जिल्ला प्रहरी कार्यालय दोलखाको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत वरिष्ठ सई सुदिप थापा छन्।

Advertisement

त्यस्तै इलाका प्रहरी कार्यालय बरेङडाँडा बाग्लङमा कार्यरत रवी घिमिरे दोस्रो नम्बरमा छन् भने इलाका प्रहरी कार्यालय बाफिकोट रूकुम पश्चिममा कार्यरत फणिन्द्र क्षेत्री तेस्रो नम्बरमा छन्।

सूचीः

1-1744598908.jpg

2-1744598908.jpg

3-1744598909.jpg