Saturday, March 14

कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक

नेपालअखबार,काठमाडौं । कक्षा १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ ।

११ वैशाखको लागि तोकिएको परीक्षा शिक्षकको आन्दोलनका कारण २१ गतेका लागि  सारिएको छ ।राष्ट्रिय परीक्षा बोर्डले २१ गतेदेखि सुरु हुने परीक्षाको तालिका आज सार्वजनिक गरेको हो ।

Advertisement

हेर्नुहोस् तालिका