Friday, May 1

२ सय ८ जना प्रहरी नायव निरीक्षकहरूको पदस्थापन, को कहाँ ?

नेपालअखबार,काठमाडौँ । प्रहरी नायव निरीक्षक (सई) हरुको पदस्थापन गरिएको छ ।

प्रहरी महानिरीक्षक दिपक थापा स्तरीय आइतबारको निर्णय अनुसार जनपद प्रहरी समूहतर्फको प्रहरी सहायक निरीक्षक (असई) पदबाट प्रहरी नायव निरीक्षक(सई) पदमा बढुवा भएका २ सय ८ जनाको पदस्थापन गरिएको हो ।

Advertisement

सचिनकुमार भदैसवारको इलाका प्रहरी कार्यालय धनगढी सिरहामा पदस्थापन गरिएको छ । चन्द्र बहादुर राउतको इलाका प्रहरी कार्यालय बुधबारे जयपुर झापामा पदस्थापन गरिएको छ ।

यस्तै रोशन प्रसाद राजबंशीको इलाका प्रहरी कार्यालय दमक झापा,अनुसन्धानमा पदस्थापन गरिएको छ । नारायण प्रसाद भण्डारीको इलाका प्रहरी कार्यालय बुटवल रुपन्देही पदस्थापन गरिएको छ ।

12345678

Nabil bank

9101112131415