Saturday, August 15

गोरखाली सेना भारत–पाकिस्तान युद्धको फ्रन्ट लाइनमा प्रयोग नगर्न माग

नेपालअखबार,काठमाडौं । भारत–पाकिस्तान युद्धको फ्रन्ट लाइनमा गोरखाली सेना प्रयोग नगर्ने वातावरण बन्नुपर्ने आवाज संसद्‍मा उठेको छ ।

Advertisement

प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै माओवादी केन्द्रकी सांसद मीना तामाङले यस्तो माग गरेकी हुन् ।‘दुई देशबीचको लडाइमा पहिलो प्रयोग नेपाली गोरखाली सेना प्रयोग नगर्न भारत सरकारसँग गम्भीर छलफल गर्न माग गर्दछु’, उनले भनिन् ।

Advertisement
Advertisement

Advertisement