Tuesday, October 28

लन्डनका लागि उडेको एयर इन्डियाको विमान अहमदावादमा दुर्घटना

 नेपालअखबार,काठमाडौं ।  भारतको गुजरातमा एयर इन्डियाको जहाज दुर्घटना भएको छ। भारतबाट लन्डनका लागि उडान भरेको एयर इन्डियाको ७८७ जहाज अहमदावादको मेघानी नगरमा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

Advertisement

Advertisement