Tuesday, April 21

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सरेको छ ।

यही असार १५ गते बीपी स्मृति भवन सानेपामा तय गरिएको बैठक १६ गतेका लागि सारिएको हो ।

Advertisement

बैठक १६ गते १ बजे बोलाइएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

विशेष कारण देखाएर बैठकको मिति सारिए पनि स्थान भने सारिएको छैन ।