Wednesday, July 8

कालीगण्डकी नदीको जोमसोम जलमापन केन्द्रमा पानीको सतह सतर्कता तह नजिक

नेपालअखबार,मुस्ताङ । लगातारको वर्षासँगै मुस्ताङस्थित कालीगण्डकी नदीको जोमसोम जलमापन केन्द्रमा पानीको सतह सतर्कता तह नजिक पुगेको छ।

Advertisement

जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ।

Advertisement
Advertisement

विभागका अनुसार कालीगण्डकी नदी, रौघाट खोला, म्याग्दी खोला लगायत स-साना नदीको तल्लो तटीय आसपासका क्षेत्रमा बस्नेहरुलाई सुरक्षित रहन भनिएको छ ।

Advertisement