Sunday, April 26

सेती नदीमा बाढी: दमौलीको पुल जोखिममा

नेपाल अखबार, तनहुँ । अविरल वर्षासँगै तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेती नदिमा आएको बाढी । बाढीका कारण शुक्लागण्डकी- ४ र ८ जोड्ने सेती नदीमाथि निर्माण गरिएको दमौलीको पुल जोखिममा परेको छ ।
 

तस्वीर : कृष्ण न्यौपाने/ रासस

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *