Sunday, April 26

फेवातालमा पानीको सतह बढ्यो, डुङ्गा डुबे

नेपाल अखबार, पोखरा। पोखराको फेवातालमा शुक्रबार बिहान पानी परेका बेला देखिएको दृश्य । अविरल वर्षाले तालमा पानीको सतह बढेकाले बाँधेर राखिएका डुङ्गा डुबेको छ ।

तस्वीर : राधिका कँडेल, रासस

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *