Wednesday, August 12

एमाले पार्टी कार्यालयमा आगजनी

नेपालअखबार,काठमाडौं  । नेकपा एमाले पार्टी कार्यालयमा आगजनी भएको छ। आन्दोलनकारीले ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आगजनी गरेको हो।ललितपुर प्रहरीका प्रवक्ता चक्रराज जोशीका अनुसार पार्टी कार्यालयमा आगजनी गरिनुका साथै ढुंगामुढा समेत भइरहेको छ। प्रहरीले नियन्त्रण प्रयास गरिरहेको प्रवक्ता जोशीको भनाइ छ।

Advertisement

Advertisement
Advertisement

Advertisement