Saturday, July 4

देउवा निवासमा तोडफोड र आगजनी

नेपालअखबार,काठमाडौं ।  काठमाडौंको बुढानिलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवा र ऊर्जा मन्त्री दीपक खड्काको घरमा तोडफोड भएको छ।

Advertisement

मंगलबार भएको प्रदर्शनको क्रममा बुढानिलकण्ठस्थित निवास र ऊर्जामन्त्री खड्काको निवासमा तोडफोड भएको हो।

Advertisement
Advertisement

प्रदर्शनकारीहरूले विभिन्न नेताहरूको घरमा प्रदर्शन गरिरहेका छन्।

Advertisement

पूर्वगृहमन्त्री रमेश लेखक, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङ लगायतको घरमा तोडफोड भएको छ।