Saturday, August 1

सुरक्षा घेरा तोडेर भरतपुर कारागारबाट बाहिर निस्किए कैदीहरु

नेपालअखबार,भरतपुर । भरतपुर कारागारमा रहेका कैदी, बन्दीहरुलाई बाहिर निस्किएका छन्।

Advertisement

उनीहरु पोको पुन्तरो बोकी लामबद्ध भएर सडकमा हिँडिरहेका छन्।

Advertisement
Advertisement

बुधबार विहान कैदीहरुले कारागार तोडफोड गर्दै आगजनी गर्न थालेपछि उनीहरुलाई नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मे परेको थियो।

Advertisement

आगजनी गर्न थालेपछि कारागारमा तैनाथ सुरक्षाकर्मीहरु कैदीहरुलाई छाड्न बाध्य भएका थिए।

भरतपुर कारागारमा ७ सय बढी कैदी, बन्दी थिए।