Sunday, May 31

प्रहरीको पेट्रोल पम्प सञ्चालनमा

नेपालअखबार,काठमाडौं।  नेपाल प्रहरी हेडक्वाटर नक्साल अगाडि रहेको पेट्रोल पम्प सञ्चालनमा आएको छ ।

जेनजी प्रदर्शनको क्रममा बन्द रहेको पम्प सञ्चालनमा ल्याइएको नेपाल प्रहरीले बताएको छ ।

Advertisement

आज बिहीबारबाट पम्प सञ्चालनमा ल्याइएको प्रहरीले बताएको छ । जेनजी प्रदर्शनको क्रममा धेरै प्रहारी कार्यालयहरु तोडफोड, आगजनी भएका थिए ।

प्रहरीका कार्यालयहरूमा तोडफोड र आगजनी भएका थिए भने अहिलेसम्म ३ जना प्रहरीको ज्यान गएको बताइएको छ ।