Thursday, July 9

राष्ट्रपतिले आमनागरिकलाई दसैँको टीका नलगाउने

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा यस वर्ष नागरिकलाई टीका नलगाउने भएका छन्।

Advertisement

देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिए।

Advertisement
Advertisement

विगतमा राष्ट्रपतिबाट बडादसैंका अवसरमा आमनागरिकलाई टीका लगाउने गरिएको थियो।

Advertisement