Sunday, July 26

अन्सारीलेद्धारा नेपाल प्रहरीलाई रेनकोट ५५ थान वितरण

नेपालअखबार,काठमाडौं । युवा नेता डाक्टर अबुल हुसेन अन्सारीलेद्धारा प्रहरीप्रभाग हनुमान स्थान कोपुण्डोल१०, ललितपुरलाई रेनकोट ५५ थान वितरण गर्नु भएको छ । डा. अन्सारी भन्नु हुन्छ ‘यो विपतको बेलामा तपाई हामी सबैले सहयोग गरौँ ’।

Advertisement

सदन बिगठन भएको छ तर त्यहाँ हुने दल र भुपू माननीयहरुले आफ्नो गाउँ ठाउँ चिन्नु भएको छ। यो आपतकालीन अवस्था मा सम्पुर्ण रिस त्याग गरेर आफ्नो गाउँ ठाउँको सेवामा खट्न अनुरोध गर्नु भयो।

Advertisement
Advertisement

 

Advertisement

 

May be an image of 4 people, hospital and text

May be an image of 1 person and text