Tuesday, October 14

सुरक्षा परिषद्को बैठकमा सुरक्षा अवस्थाका विषयमा छलफल

नेपालअखबार,काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सुरक्षा परिषद्को बैठक बसेको छ ।

Advertisement

सोमबार दिउँसो सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा बैठक बसेको हो ।

Advertisement

बैठकमा वर्तमान सुरक्षा अवस्थाका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।