Wednesday, October 29

प्रतिनिधिसभा विघटनविरूद्ध ९ वटा रिट दर्ता

नेपालअखबार,काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा ९ वटा रित दर्ता भएका छन् । बुधबार सर्वोच्चमा ९ वटा रिट दर्ता भएका हुन् । रिटमाथि आगामी कार्तिक १२ गतेका लागि पेसी तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

Advertisement

Advertisement