Thursday, July 9

नेपाली कम्युनिस्ट पार्टी गठनबारे आयोगलाई जानकारी

नेपालअखबार,काठमाडौँ । नवगठित नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ताबारे जानकारी गराएको छ । विभिन्न १० दल र समूह एकीकरण गर्दै बनेको नेपाली कम्युनिस्ट पार्टी दल दर्ताका लागि जानकारी गराएको आयोग श्रोतले जनाएको छ ।

Advertisement

दल गठन गर्दछाैँ भन्ने सामान्य जानकारी आएको हो । दल दर्ताको निवेदन आयोगको ढाँचामा आइसकेको छैन’, आयोग श्रोतले भन्यो– ‘अयोगको ढाँचाअनुसार फारम भरेर दिनुपर्ने दल दर्ताको निवेदन आइसकेको छैन ।’

Advertisement
Advertisement

त्यसबारे एकीकृत पार्टी घोषणा हुनुअघि नै जानकारी गराइएको हो ।

Advertisement