Wednesday, July 15

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १७ निर्णय

नेपालअखबार,काठमाडौँ । सरकारले हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

Advertisement

सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् ।

Advertisement
Advertisement

नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त, मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको पदमुक्त, मधेशको नयाँ प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णलाई सिफारिस, भू–उपयोग तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत लगायतका १७ निर्णयहरू गरेको छ ।

Advertisement

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय :