Monday, April 27

राष्ट्रपति पौडेल भेट्न पुगिन् प्रधानमन्त्री कार्की

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न पुगेकी छिन् ।

सुरक्षा स्रोतका अनुसार, सिंहदरबारमा मन्त्रिपरिषद् बैठकलगत्तै उनी राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेकी हुन् ।उनीहरूबीच अहिले छलफल भइरहेको स्रोतले बताएको छ ।

Advertisement