Saturday, January 10

यी हुन् समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने ९ दल

नेपालअखबार, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत अहिले (साँझ ५ बजे)सम्म ९ दलले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका छन् ।

नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी,राष्ट्रिय जनमोर्चा लगायत ९ दलले समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझाएका छन् । आज उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम दिन हो ।

Advertisement

605965542_1211128870561960_1917008241595572776_n