Thursday, July 9

ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प

नेपालअखबार,काठमाडाैँ । ताप्लेजुङ जिल्लाको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।

Advertisement

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकाअनुसार आज बिहान ६:१३ बजे ४.६ म्याग्निच्युडको भूकम्प गएको हो।

Advertisement
Advertisement

यसअघि गत मङ्सिर २८ गते मनाङ जिल्लाको ठोचे आसपास केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो।

Advertisement

नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ।