Thursday, July 9

२३ सहसचिवको सरुवा

नेपालअखबार, काठमाडौँ । २३ जना सहसचिवको सरुवा गरिएको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले २३ जना सहसचिवको सरुवा गरेको हो।

Advertisement

५ जनालाई कामकाजमा खटाइएको छ भने अन्यको सरुवा गरिएको हो।

Advertisement
Advertisement

एक नारायण शर्माको राष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । झनक कुमार खत्रीको राष्ट्रिय दलित आयोगमा सरुवा गरिएको छ ।

Advertisement

हिरालाल चौधरीको प्रदेश प्रमुखकको कार्यालय कर्णाली प्रदेशमा सरुवा गरिएको छ भने जनकराज भट्टलाई धनगढी उपमहानगरपालिकामा कामकाजमा खटाइएको छ ।

12