Sunday, July 26

१८ सहसचिवहरूको सरूवा, १३ जिल्लामा फेरिए सिडिओ (सूची)

नेपालअखबार,काठमाडौं । गृह मन्त्रालयले १८ जना सहसचिवको सरूवा तथा पदस्थापन गरेको छ।

Advertisement

मन्त्रालयले शुक्रबार १८ जना सहसचिवको सरूवा तथा पदस्थापनको सूची प्रकाशन गरेको हो।

Advertisement
Advertisement

१६ जना सहसचिवको सरूवा गर्ने निर्णय आज र दुई जनाको सरूवा जेठ १३ गते भएको हो।

Advertisement

सरूवासँगै १३ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) पनि फेरिएका छन्।

स्याङ्जा, कास्की, धादिङ, संखुवासभा, पाल्पा, नवलपरासी पूर्व, सप्तरी, धनकुटा, उदयपुर, ओखलढुंगा, सर्लाही, रामेछाप र सुर्खेतको सिडिओ हेरफेर भएको हो।

यसैबीच, अध्यागमन कार्यालय, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा पनि सहसचिवको सरूवा भएको छ।

 

हेर्नुस् सूची: