Friday, July 24

वासिङ्टन डीसीमा अन्धाधुन्ध गोली प्रहार हुँदा एकको मृत्यु, ८ घाइते

नेपाल अखबार, एजेन्सि। अमेरिकाको राजधानी वासिङ्टन डीसीमा अन्धाधुन्ध गोली प्रहार हुँदा एक जनाको मृत्यु भएको छ।

Advertisement
आइतबार मध्यान्न भएको यस घटनामा अन्य ८ घाइते भएको सीएनएनले जनाएको छ।
वासिङ्टनका प्रहरीका अनुसार एउटा गाडीबाट निस्किएका तीन व्यक्तिले ९ जनाको समूहमा रहेका मानिसलाई गोली हानेका थिए।
दुई व्यक्तिले राइफल बोकेका थिए भने एकले पेस्तोलबाट गोली चलाएको बताइएको छ।
यस घटनामा संलग्न भएका मानिसहरुको हाल खोजी भइरहेको छ।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *