Monday, April 20

१९५ जना सईमा बढुवा सिफारिस (नामावलीसहित)

नेपाल अखबार, काठमाडौँ । प्रहरी प्रधान कार्यालयले १ सय ९५ जना प्रहरी सहायक निरीक्षक (असई) लाई  प्रहरी नायब निरीक्षक (सई) मा बढुवा सिफारिस गरेको छ ।
बढुवा सिफारिस समितिको सोमबार बसेको बैठकले रिक्त सई पदमा बढुवा सिफारिस गरेको हो ।
बढुवाको प्राप्त अंकको आधारमा पहिलो नम्बरमा ८५ दशमलव २७०९ अंक प्राप्त गरेका फुलमाया क्याप्छाकी रहेका छन् ।
हेर्नुहोस् को–को बढुवा सिफारिस भए ?

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *