Wednesday, September 16

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

नेपालअखबार, काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिउँसोका लागि बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।

Advertisement

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ ।

Advertisement
Advertisement

Advertisement