Saturday, October 10

पूर्वप्रधानसेनापति गौरव बेलायतका लागि राजदूत सिफारिस

नेपालअखबार, काठमाडौं । पूर्वसेनापति गौरव शमशेर जबरा राजदूतका लागि सिफारिस भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बेलायतका लागि सिफारिस गरेको हो।

Advertisement

उनीसँगै आज मन्त्रिपरिषद्ले १३ देशका लागि राजदूतका लागि नाम सिफारिस गरेको छ।

Advertisement
Advertisement

Advertisement