Thursday, October 1

सामान्य प्रशासन मन्त्रालयद्वारा १४ जना शाखा अधिकृतको सरुवा तथा काज हेरफेर

नेपालअखबार,काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय श्रेणीका १४ जना अधिकृतहरूलाई सरुवा तथा कामकाजका लागि नयाँ निकायमा खटाएको छ।

Advertisement

मन्त्रालयको असोज १४ गतेको निर्णयानुसार स्थानीय तह तथा विभिन्न मन्त्रालयहरूमा कार्यरत अधिकृतहरूको सरुवा र कामकाज हेरफेर गरिएको हो।

Advertisement
Advertisement

यस्तो छ सरुवा तथा काज हेरफेरकाे सूची :

Advertisement

12