Wednesday, October 7

गृहका २३ उपसचिवको सरूवा (सूची)

नेपालअखबार, काठमाडौं ।  गृह मन्त्रालयले २३ जना उपसचिवको सरूवा गरेको छ।

Advertisement

मन्त्रालयले असोज १४ गते २३ जना उपसचिवको सरुवा गरेको हो।

Advertisement
Advertisement

उपसचिवको सरूवासँगै पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी समेत फेरिएका छन्।

Advertisement

तेह्रथुम, बाजुरा, मुस्ताङ, अछाम, रोल्पाका प्रमुख जिल्ला अधिकारी फेरिएका हुन्।

सूची: