Tuesday, October 13

राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

नेपालअखबार,काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश जारी गरेका छन्।

Advertisement

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ र भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश २०८३ जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

Advertisement
Advertisement

Advertisement