Monday, November 3

काकरभिट्टाका १५ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, काठमाडौं । झापामा १५ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल भारत सीमा क्षेत्र काकरभिट्टामा कार्यरत १५ सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
काकरभिट्टा क्षेत्रमा क्रियाशील १५ सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वाथ्य कार्यालय झापाका जीवन चौंलागाईले पुष्टि गरे ।

Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *