Saturday, July 25

विश्वकै कान्छी प्रधानमन्त्री सन्ना मरिनले गरिन् विवाह

नेपाल अखबार, एजेन्सि। विश्वकै कान्छी प्रधानमन्त्री सन्ना मरिनले लामो समयको प्रेम सम्बन्धपछि विवाह गरेकी छिन्।

Advertisement
फिनल्यान्डकी प्रधानमन्त्री मरिनले १६ वर्षको प्रेम सम्बन्धपछि पूर्व फुटबलर मार्कुस राएकोनेनसँग विवाह गरेकी हुन्।
मरिनको विवाहमा ४० जना पाहुना मात्र उपस्थित थिए। ३४ वर्षकी मरिन र मार्कुसका २ वर्षकी छोरी छिन्। उनको नाम एमा अमालिया मरिन हो।
गत वर्षको डिसेम्बरमा मात्र मरिन प्रधानमन्त्री बनेकी थिइन्। एजेन्सी

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *