खेलकुद

खेलकुदसमाचार

१७ औं प्यावसन स्पोर्टस मिट यहि मंसिर २५ गतेबाट सुरु हुने

नेपालअखबार, पोखरा । ‘स्वस्थ मस्तिष्कका लागि खेलकुद’ भन्ने नारासहित ‘१७ औं प्यावसन स्पोर्टस मिट २०७९’ यहि मंसिर २५ देखि २९...

खेलकुदसमाचार

आइटीफ टेनिस : दोश्रो सर्किट शुरु, दश राष्ट्रका ९९ खेलाडी सहभागी

नेपालअखबार,पोखरा । नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा आइटीएफ जे–५ सर्किट–२ टेनिस प्रतियोगिता शुरु भएको...

खेलकुदसमाचार

पाँचौ अभियान भलिबल प्रतियोगिता पुषको ७ गतेदेखि

नेपालअखबार, पोखरा । अभियान युवा क्लवको आयोजनामा हुने पाँचौ अभियान पुरुष भलिबल प्रतियोगिता पुषको ७, ८ र ९ गते हुने...

खेलकुदविश्वसमाचार

आज फिफा विश्वकपमा समूह चरणका अन्तिम चार खेल

नेपालअखबार, काठमाडौं । कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबल अन्तर्गत आज समूह चरणको अन्तिम चार खेल हुँदैछ । आज...

खेलकुदविश्वसमाचार

बेन ह्वाइटले छाडे इंग्लिस टिम

नेपालअखबार, काठमाडौं । इंग्ल्याण्डका डिफेन्डर बेन ह्वाइटले कतारमा भइरहेको फिफा विश्वकप २०२२ छाडेर घर फर्किएका छन् । इंग्लिस फुटबल संघले...

खेलकुदविश्वसमाचार

समूह एफ प्रिभ्यु : अन्तिम १६ मा पुग्ने होडमा क्रोएसिया, मोरक्को र बेल्जियम

नेपालअखबार, काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ मा अहिले हरेक समूहको अन्तिम खेलहरु भइरहेका छन् । नकआउट चरणमा पुग्नका...

खेलकुदविश्वसमाचार

२० वर्षपछि सेनेगल विश्वकपको नकआउटमा पुग्दा प्रशिक्षक सिसेको संयोग

नेपालअखबार, काठमाडौं । सेनेगल कतारमा भइरहेको फिफा विश्वकप २०२२ को नकआउट चरणमा पुग्ने पहिलो अफ्रिकी र समग्रमा छैटौं टिम बनेको...

खेलकुदविश्वसमाचार

विश्वकप फुटबल : आजदेखि समूह चरणको अन्तिम खेल हुने

g]kfncvaf/, काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत आजदेखि समूह चरणको अन्तिम खेलहरु हुँदैछन् । समूह चरणको अन्तिम खेलपछि...

खेलकुदविश्वसमाचार

विश्वकपको म्याच बल ‘अल रिहला’को इण्डोनेसियाली कनेक्सन

नेपालअखबार, काठमाडौं । इण्डोनेसिया भलै विश्वकपमा छनोट हुन सकेको छैन तर, जाभामा रहेको एक कम्पनीले आधिकारिक म्याच बल निर्माताका रुपमा...

खेलकुदविश्व

विश्वकपमा स्पेन र जर्मनीले बराबरी खेले

नेपालअखबार, काठमाडाैं । कतारमा जारी फिफा विश्वकपअन्तर्गत समूह ई मा रहेका पूर्व च्याम्पियनहरु स्पेन र जर्मनीले १-१ गोलको बराबरी खेल्दै...

1 15 16 17 25
Page 16 of 25