शिक्षा

शिक्षासमाचारसमाज

पढ्दै कमाउँदै कार्यक्रम प्रति विद्यार्थीको आकर्षण

नेपालअखबार,नवलपरासी ।नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–२ स्थित शिव नमूना माध्यमिक विद्यलयकमा कक्षा ५ मा अध्ययनरत नवीन न्यौपाने हिजोआज विद्यालयमा पढ्नुका...

प्रशासनशिक्षासमाचार

पोखरा महानगरका १० सामुदायिक स्कुलमा चाइनिज भाषाको पढाइ हुने

नेपालअखबार,पोखरा । पोखरा महानगरपालिका भित्रका १० वटा सामुदायिक विद्यालयमा चिनियाँ भाषाको पढाइ हुने भएको छ । चिनियाँ दूतावास र पोखरा...

प्रशासनशिक्षासमाचार

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

नेपालअखबार, काठमाडौँ । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्डर लागू गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले...

प्रशासनशिक्षासमाचार

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

नेपालअखबार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका लागि आवेदन माग गरेको छ । क्याम्पस प्रमुख छनोट समितिले...

शिक्षासमाचारसमाज

दोश्रो ईन्टर स्कुल व्याण्ड कम्पिटिसनमा उत्कृष्ट १० छनौट

सन्देश श्रेष्ठ, पोखरा । पोखरामा भईरहेको ईन्टर स्कुल व्याण्ड कम्पिटिसनको फाइनल राउण्डमा १० वटा स्कुल व्याण्डहरु छनौट भएका छन् ।...

शिक्षासमाचारसमाज

नेपाली विभागमा छात्रवृत्ति वितरण तथा परिचर्चा

नेपालअखबार, पाेखरा। पृथ्वीनारायण क्याम्पस नेपाली विभागले विभागीय छात्रवृत्ति वितरण तथा साहित्यक परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ । विभागले बिहीवार एक...

शिक्षासमाचारसमाज

कक्षा १२ का करिब ४० हजारले दिए पुनर्योगको लागि आवेदन

नेपालअखबार, काठमाडौं । कक्षा १२ को नतिजामा चित्त नबुझेपछि करिब ४० हजार परीक्षार्थीले पुनर्योगका लागि नविेदन दिएका छन् । राष्ट्रिय...

शिक्षासमाचारसमाज

१ सय ७ छात्रालाई शैक्षिक सामग्री बाँड्दै विपन्न सारथी बन्दै सांसद खान

नेपालअखबार,काठमाडौं । पुर्व मन्त्री एवं सांसद अब्दुल खानले बर्दियाका सय बढी विपन्न छात्रालाई शैक्षिक सामाग्री प्रदान गरेका छन् । गुलरियामा...

शिक्षासमाचारसमाज

कक्षा १२ को नतिजा सार्वजनिक

नेपालअखबार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका...

प्रशासनशिक्षासमाचार

काठमाडौँ महानगरले प्रदान गर्ने छात्रवृत्तिका लागि विद्यार्थीको सूची सार्वजनिक

नेपालअखबार, काठमाडौँ । कक्षा ११ को छात्रवृत्तिका लागि लिइएको परीक्षाबाट मनोनयन सूची (म्याचिङ्) लिस्टमा परेका दुई हजार ८५९ जना विद्यार्थीका...

1 2 26
Page 1 of 26