शिक्षा

शिक्षासमाचारसमाज

‘शिक्षकको आन्दोलन, शिक्षा ऐन भन्छन्, हामी त बच्चा पढाउन भारत जानुपर्छ!’

नेपालअखबार,इलाम । वैशाख लागेसँगै विद्यालयमा विद्यार्थी भर्ना अभियान चल्नुपर्ने हो। तर, देशभरका विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनमा छन्। सरकारले माग...

शिक्षासमाचारसमाज

राष्ट्रिय मानव अधिकार आयोगले शिक्षकको माग वार्ताबाट समाधान गर्न आग्रह

नेपालअखबार,काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शिक्षकको माग वार्ताबाट समाधान गर्न आग्रह गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरेर...

शिक्षासमाचारसमाज

नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदै

नेपालअखबार,काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक)बाट उच्च शिक्षा लिएका पूर्वविद्यार्थीहरुको जमघट हुने भएको छ । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा...

शिक्षासमाचारसमाज

शिक्षक महासंघले गर्‍यो आग्रह कक्षा १२ को परीक्षामा संलग्न नहुन

नेपालअखबार,काठमाडौँ । आन्दोलनरत नेपाल शिक्षक महासंघले वैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षामा संलग्न नहुन केन्द्राध्यक्ष, निरीक्षक लगायत प्रधानाध्यापक,...

प्रशासनशिक्षासमाचार

सरकारले बोलायो वार्तामा आन्दोलनरत शिक्षक महासंघलाई

नेपालअखबार,काठमाडौँ । काठमाडौंकेन्द्रित आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघलाई सरकारले फेरि वार्तामा बोलाएको छ। चैत २० गतेदेखि माइतीघर-बबरमहल क्षेत्रमा शिक्षक महासंघको...

शिक्षासमाचारसमाज

शिक्षकले पाएनन् छ महिनादेखि तलब

नेपालअखबार,कालिकोट । कालिकोटको खाँडाचक्र नगरपालिकाका शिक्षक कर्मचारीहरूले छ महिनादेखि तलब पाएका छैनन् । नगरपालिका भित्रका ३९ सामुदायिक विद्यालयका शिक्षक कर्मचारीले...

शिक्षासमाचारसमाज

६८ प्रतिशत विद्यार्थी फेल भएपछि विद्यार्थीले लगाए डीन कार्यालयमा ताला

नेपालअखबार,काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय डीन कार्यालयमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् ।त्रिवि केन्द्रीय क्याम्पस शिक्षाशास्त्र केन्द्रीय विभागको तेस्रो सेमेस्टरको...

शिक्षासमाचारसमाज

पिसिएमको ग्राजुएसन समारोह सम्पन्न

नेपालअखबार,पोखरा । पोखरा नदीपुर स्थित पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) बाट स्नातक तहमा दीक्षित विद्यार्थीहरूको ग्राजुएसन समारोह भएको छ। समारोहमा...

शिक्षासमाचारसमाज

नेपाल इन्जिनियरिङ कलेजका ६ जना विद्यार्थीलाई कुलपति स्वर्ण पदक

नेपालअखबार,काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका ६ जना विद्यार्थीले कूलपति स्वर्ण पदक प्राप्त गरेका छन् । भोली बिहीबार हुने पोखरा विश्वविद्यालयको...

शिक्षासमाचारसमाज

कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

नेपालअखबार,काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । तालिका...

1 2 30
Page 1 of 30