हाइलाइट-समाचार

राजनीतिविचारसमाचारहाइलाइट-समाचार

माधव नेपाल नभएको भए संविधान मासिन सक्थ्यो: डा.रामवरण यादव

नेपालअखबार,काठमाडौँ। ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक सार्वजनिक गरिएको छ। सार्वजनिक पुस्तकमा नेकपा (एकीकृत समाजवादी) का तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले...

राजनीतिसमाचारहाइलाइट-समाचार

पार्टी फुटाउने हल्ला सुनियोजित प्रचारबाजी मात्रै : वरिष्ठ नेता झलनाथ

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले आफ्नो नेतृत्वमा पार्टी फुटाउन लागिएको भनेर सुनियोजित प्रचारबाजी भएको...

समाचारसमाजहाइलाइट-समाचार

राजमार्गको कन्तबिजोग : कहिले हिलैहिलो, कहिले धुलैधुलो

नेपालअखबार,पोखरा । पर्यटकीय राजधानी पोखरा जोड्ने दुवैतर्फका ठूला राजमार्ग विस्तार तथा स्तरोन्नतिमा भइरहेको ढिलासुस्तीको प्रत्यक्ष मार यात्रु र सवारीचालकले खेप्नुपरिरहेको...

राजनीतिसमाचारहाइलाइट-समाचार

नेपाल र कतारबिच दुईपक्षीय वार्ता

नेपालअखबार, काठमाडौँ । नेपाल भ्रमणमा रहेको कतारी प्रतिनिधि मण्डल र नेपाली टोलीबिच दुई पक्षीय वार्ता सुरु भएको छ । काठमाडौँको...

राजनीतिविचारसमाचारहाइलाइट-समाचार

नेकपा एससँग सत्ता उलटफेर गर्नसक्ने क्षमता रहेको भन्दै कमजोर नठान्न चेतावनी दिए : अध्यक्ष नेपाल

नेपालअखबार, रौतहट । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूसँग सत्ता उलटफेर गर्नसक्ने क्षमता रहेको...

राजनीतिसमाचारहाइलाइट-समाचार

नेकपा एसको दशौँ महाधिवेशन २०८१ असार १६ गते देखि २० गतेसम्म हुने

नेपालअखबार,काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी) को दशौँ महाधिवेशन २०८१ असार १६ गते देखि २० गतेसम्म हुने भएको छ । पार्टी कार्यालयमा बुधबार बसेको...

राजनीतिसमाचारहाइलाइट-समाचार

एकीकृत समाजवादीमा थपिए एक लाख २० हजार नयाँ सदस्य

नेपालअखबार, काठमाडाैं । नेपाल कम्यनिष्ट पार्टी (एकीकृत समाजवादी) मा एक लाख २० हजार नयाँ सदस्य थपिएका छन्। सङ्गठन सुदृढीकरणका सिलसिलामा...

राजनीतिविचारसमाचारहाइलाइट-समाचार

प्रचण्ड र ओलीले सहमति पालना गरेनन् : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री समेत रहेका माओवादी...

समाचारसमाजहाइलाइट-समाचार

बाँकेका १६ सीमा स्तम्भ हराए

नेपालअखबार, बाँके। बाँकेका नदीनाला क्षेत्रमा रहेका १६ वटा नेपाल-भारत सीमा स्तम्भ हराएका छन्। बाँकेमा भारतसँग जोडिएको ६५ किलोमिटर सीमा नाकाअन्तर्गत...

ग्यालरीधर्म/संस्कृतिसमाचारसमाजहाइलाइट-समाचार

आज इस्लाम धर्मावलम्बीले ईद उल फित्र मनाउँदै (फाेटाेफिचर)

नेपालअखबार। आज इस्लाम धर्मावलम्बीले ईद उल फित्र मनाउँदै (फाेटाेफिचर)...

1 2 78
Page 1 of 78