राजनीति

राजनीतिसमाचार

सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दै

नेपालअखबार, काठमाडाैं । आज सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ। आजको प्रतिनिधि सभाको...

विचार

विचारसमाचारहाइलाइट-समाचार

कुलमानले भने : मेरो पुनर्नियुक्तिको माग गर्दै सडकमा प्रदर्शन नगरिदिनु होला

नेपाल अखबार, काठमाडाैं। नेपाल विद्युत प्राधिकरणका निवर्तामान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पुनर्नियुक्तिको माग गर्दै सडकमा प्रदर्शन नगरिदिन सर्बसाधरणलाई आग्रह...

विश्वसमाचारस्वास्थ्य

नोभेम्बरसम्ममा कोभिड–१९ को खोप वितरणका लागि तयार रहन अमेरिकी राज्यहरुलाई निर्देशन

नेपाल अखबार, एजेन्सि। अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले राज्यका स्वास्थ्य अधिकारीहरुलाई उच्च जोखिममा रहेका समूहलाई अक्टोबर...

अपराध

अपराधविश्वसमाचार

अमेरिकामा शल्यक्रिया गर्न लाखौँ रकम घुस लिने चिकित्सकलाई ५ वर्ष जेल

नेपालअखबार, काठमाडाैं । एक भारतीय मूलका अमेरिकी चिकित्सकलाई  मेरुदण्डको शल्यक्रिया गर्नको लागि लगभग ३३ लाख डलर घुस लिएको अभियोगमा ५...

खेलकुद

खेलकुदसमाचार

वडा १५ को व्याडमिण्टन उपाध रमेश र धनराज जोडीलाई, महिलातर्फ तुलसी र टिकीसरा विजयी

नेपालअखबार, पाेखरा । पोखरा महानगरपालिका वडा १५ द्वारा आयोजित वडा १५ स्तरिय पुरुष तथा महिला डबल्स व्याडमिण्टन प्रतियोगितामा पुरुषतर्फ रमेस...

खेलकुदसमाचार

प्रधानमन्त्री कप- गण्डकीलाई हराएपछि आर्मीको सेमिफाइनल सम्भावना बलियो

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मीले गण्डकी प्रदेशमाथि ६९ रनको फराकिलो जित रचेको छ...

खेलकुदसमाचार

आइटीफ टेनिस : दोश्रो सर्किट शुरु, दश राष्ट्रका ९९ खेलाडी सहभागी

नेपालअखबार,पोखरा । नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा आइटीएफ जे–५ सर्किट–२ टेनिस प्रतियोगिता शुरु भएको...

खेलकुदसमाचार

पोखरामा बुधबार साइकल दौड

नेपालअखबार, पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आगामी बुधबार दोस्रो मेयर कप साइकल दौड प्रतियोगिता हुने भएको छ...

खेलकुदसमाचार

नवौं राष्ट्रिय खेलकुद : कास्कीमा क्रिकेट र उशुको छनोट सम्पन्न

नेपालअखबार, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कास्कीमा क्रिकेट महिला तथा पुरुष र उशको महिला तथा पुरुष छनोट सम्पन्न...

the latest news

समाचारसमाज

गोगन माध्यमिक विद्यालयको ५७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

नेपालअखबार,पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ स्थित गोगन माध्यमिक विद्यालयको ५७ औं वार्षिकोत्सव, अभिभावक दिवस एवम् पुरस्कार वितरण सम्पन्न...

समाचारसमाज

भू.पू. सैनिक मिलन केन्द्रको अध्यक्षमा अधिकारी

नेपालअखबार,पोखरा । भू.पू. मिलन केन्द्र पोखरा–२६ को विहिबार सम्पन्न चौंथो साधारण सभा तथा दोस्रो अधिवेशनले राजु अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति...

अर्थसमाचारसमाज

किनबेचको थलो बन्यो लेखनाथ महोत्सव

नेपालअखबार,लेखनाथ । कास्कीको लेखनाथमा पुसको १८ गते देखि जारी २० औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ...

कृषिसमाचारसमाज

रायोको सागमा भेटिन थाल्यो अत्यधिक विषादी

नेपालअखबार,काठमाडौँ। पछिल्लो समय बजारमा रायोको सागमा विषादीको मात्रा बढी देखिन थालेको छ। करिब दुई सातादेखि रायोको सागमा विषादीको मात्रा अत्यधिक...

राजनीतिसमाचार

दलित मुक्ति संगठनको अध्यक्षमा रामऔतार पासवान चयन

नेपालअखबार,काठमाडौँ।नेपाल दलित मुक्ति संगठनको केन्द्रीय अध्यक्षमा रामऔतार पासवान् चयन हुनु भएको छ। यही २०८१ पुस २२ गते काठमाडौँमा बसेको संगठनको...

राजनीतिसमाचार

गण्डकी प्रदेशको आसन्न प्रदेश अधिवेशनको लोगो सार्वजनिक

नेपालअखबार,काठमाडौँ।नेकपा (एकीकृत समाजवादी), गण्डकी प्रदेश कमिटीको आसन्न प्रदेश अधिवेशनको लोगो सार्वजनिक गरिएको छ। आगामी माघ २६ र २७ गते पोखरा...

राजनीतिसमाचार

नेपालमा थरिका जातजाति, भाषाभाषी मिलेर बनेको मुलुक भएकोले विविधतामा एकता हुनु जरुरी: अध्यक्ष नेपाल

नेपालअखबार,काभ्रेपलान्चोक।नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेवारी समुदायको संस्कृतिले नेपालीलाई एकताको सुत्रमा बाँधन सहयोग गरेको बताउनु भएको...

राजनीतिविचारसमाचार

समाजवादी मोर्चा सक्रिय बनाउँदै प्रचण्ड, उपेन्द्रलाई मनाउने जिम्मा माधवलाई

नेपालअखबार,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा सक्रिय बनाउने प्रयास अघि बढाएका छन्...

शिक्षासमाचारसमाज

सहरबाट विद्यार्थी पढ्न आउने गाउँको विद्यालय

नेपालअखबार,बागलुङ । बसाइँसराइका कारण बागलुङका कयौं ग्रामीण बस्ती उजाडिँदै गएका छन्। गुणस्तरी शिक्षा, स्वास्थ्यलगायतका सुविधा खोज्दै बजार झर्नेको अहिले पनि...

राजनीतिविश्वसमाचार

लस एन्जलसको डढेलो नियन्त्रणबाहिर, ५ जनाको मृत्यु, हजारभन्दा बढी घर जले

नेपालअखबार,काठमाडौँ । अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसको जंगलमा मंगलबारदेखि लागेको डढेलो नियन्त्रणबाहिर पुगेको छ। मंगलबार लस एन्जलसको प्यालिसेड्सबाट सुरू भएको डढेलो...

समाचारसमाज

सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

नेपालअखबार,किमाथाङ्का । जिल्लाको माथिल्लो क्षेत्रमा वर्षाहुँदा हिमपातहुँदा जनजीवन प्रविभात भएको छ । चैनपुर नगरपालिका–१ गुफापोखरी आसपास गए रातिदेखि हिमपात भएको...

अर्थसमाचार

आज तोलामा ८०० रुपैयाँ बढ्यो सुनको मूल्य

नेपालअखबार,काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा...

राजनीतिविश्वसमाचार

रुसले गरेको पछिल्लो हमलामा आफ्ना १३ नागरिक मारिएको युक्रेनको दाबी

नेपालअखबार, किभ । रुसले गरेको पछिल्लो हमलामा आफ्ना १३ नागरिक मारिएको दाबी युक्रेनले गरेको छ । उक्त हमलामा अन्य ३२...

शिक्षासमाचारसमाज

शीतलहरका कारण तिलोत्तमा र बर्दघाटका विद्यालय बन्द

नेपालअखबार,बुटवल । शीतलहरका कारण अत्यधिक जाडो बढेपछि रुपन्देहीको तिलोत्तमा र पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले विद्यालयमा जाडो बिदा दिएका छन् ।...

1 2 978
Page 1 of 978