प्रशासन

प्रशासनसमाचार

राजस्व चुहावटको आरोपमा मालिकभन्दा मुन्सीलाई बढी धरौटी माग

नेपाल अखबार, विराटनगर। राजस्व चुहावटसम्बन्धी आरोपमा उच्च अदालत इलाम इजलासले झापाको मेचीनगर–१४ मा रहेको साकम्बरी प्रोडक्टको मालिकभन्दा मुन्सीलाई बढी धरौटी...

प्रशासनसमाचार

प्रहरी महानिरीक्षकमा शैलेश थापा नियुक्त

नेपाल अखबार, काठमाडाैं। सरकारले एआईजी शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा बढुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले...

प्रशासनसमाचार

करणी मुद्दा प्रभावित पार्न किर्ते गरेको अभियोगमा पक्राउ

नेपाल अखबार, लमही ।   किर्ते गरेको आरोपमा प्रहरीले घोराहीबाट वडा सचिव सहित तीन जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका...

प्रशासनसमाचार

बाघको छालासहित एक जना पक्राउ

नेपाल अखबार, बुटवल । बाँकेको राप्ती सोनारीबाट बाघको छालासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँकेको राप्ती सोनारी...

प्रशासनसमाचार

६३ जना सहसचिवको सरुवा, को कहाँ ?

नेपाल अखबार, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवाका ६३ जना वरिष्ठ सहसचिवहरुलाई प्रदेश कार्यालयहरुमा खटाएको छ...

प्रशासन

गाउँपालिकाले किसानलाई बाँड्यो ९० थान बन्दुक

नेपाल अखबार,तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले किसानलाई बाँदर धमाउन निःशुल्क बन्दुक वितरण गरेको छ। गाउँपालिकाका ७ वटै वडाका कृषकलाई गाउँपालिकाले...

प्रशासनसमाचार

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति खुल्यो

नेपाल अखबार, काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति (रि-इन्ट्री) दिन थालेको छ । गत फागुन ३० देखि...

प्रशासन

काठमाडौंका ट्याक्सी धमाधम कारबाहीमा

नेपाल अखबार, काठमाडौं । प्रहरीले काठमाडौंका सडकमा गुडेका ट्याक्सीलाई कारबाही गर्न थालेको छ । लकडाउन खुकुलो बनाउँदा सार्वजनिक सवारी साधन...

प्रशासन

अब वैवाहिक अंगीकृतलाई चुनिने अधिकार १२ वर्षपछि मात्रै

नेपाल अखबार, काठमाडौं । वैवाहिक अंगीकृतलाई चुनिने अधिकार १२ वर्षपछि मात्रै प्राप्त हुने गरी कानुन बन्ने भएको छ । संविधानले...

प्रशासनसमाचार

जबर्जस्ती करणी मुद्दामा २४ वर्ष कैद

नेपाल अखबार, दमौली । जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तलाई तनहुँ जिल्ला अदालतले २४ वर्ष कैद फैसला सुनाएको छ । जिल्ला...

1 112 113 114 116
Page 113 of 116