प्रशासन

प्रशासनसमाचार

गण्डकीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु

नेपालअखबार, पोखरा । गण्डकी प्रदेशमा आजदेखि प्रदेश स्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ । सुरक्षाका चुनौती र समाधानका लागि चाल्नुपर्ने...

प्रशासनसमाचारसमाज

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

नेपालअखबार, संखुवासभा। संखुवासभा जिल्ला अस्पतालबाट गर्भवती र सुत्केरीको उद्धार गरिएको छ। एक गर्भवती र एक सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत बिहीबार...

प्रशासनसमाचार

विमानस्थल विस्तारको सपना छ वर्षमा पूरा भयो : प्रमुख दाहाल

नेपालअखबार, चितवन । बिहीबार दिउँसो आफ्नो कार्यकक्षमै रहेका बेला भरतपुर महानगरका प्रमुख रेनु दाहाललाई काठमाडौँबाट फोन गयो । फोनको सन्देशमा...

प्रशासनसमाचार

महानगर प्रमुख दाहाल र निक्षेप तथा कर्जा सुरक्षण कोषका कार्यकारी अधिकृत घिमिरेबीच छलफल

नेपालअखबार, भरतपुर । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र निक्षेप तथा कर्जा सुरक्षण कोषका कार्यकारी अधिकृत रमेश घिमिरेबीच छलफल भएको...

प्रशासनसमाचार

६ महिनामा ३९ हजारलाई मापसे कारबाही, चार करोड राजश्व सङ्कलन

नेपालअखबार, काठमाडौं । नेपाल प्रहरीले गत छ महिनामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३९ हजार दुई ७२ चालकलाई...

प्रशासनसमाचार

नेपालमै छाप्न थालियो हुलाक टिकट

नेपालअखबार, काठमाडौँ । नेपालमा पहिलो पटक हुलाक टिकट छपाइ सुरु भएको छ । सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले...

प्रशासनसमाचारसमाज

विवाह गर्न वडाको सिफारिस अनिवार्य

नेपालअखबार, जुम्ला। बालविवाह हुन नदिन तिला गाउँपालिका–६ ले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ । उमेर नपुग्दै विवाह गर्नेको...

प्रशासनसमाचार

कालोसूचीमा परे २२ कम्पनी

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन राम्रो नभएका २२ निर्माण व्यवसायीहरुलाई कालोसूचीमा राखेको...

प्रशासनसमाचार

जीबी राईविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी

नेपालअखबार, काठमाडौं । सहकारी ठगीका आरोपी जीबी राईविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको छ । सूर्यदर्शन सहकारीसँग जोडिएको ठगी सम्बन्धी...

प्रशासनसमाचारसमाज

वडा कार्यालयमा स्तनपानकक्ष

नेपालअखबार, तुलसीपुर (दाङ) । कर्मचारी तथा सेवाग्राही आमालाई स्तनपान गराउन सहज होस् भन्ने उद्देश्यले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १३...

1 12 13 14 113
Page 13 of 113