भिडिओसमाचार

पोखराका कलाकारलाई अब कतै जान नपर्ने माया गुरुङले ल्याइन पोखरामै दोहोरी घर

Nepal Akhabar
समिर रामदाम , पाेखरा। दोहोरी गायिका माया गुरुङले पोखरामा रेलीमाई दोहोरी घर शुरु गरेकी छन्  ।  उनलाई स्वरका धनी रेशम निर्दोष र इश्वोर सिंहले साथ् दिएका छन | बिगतमा पोखरामा हुने दोहोरी प्रतियोगिताहरुमा कब्जा जमाउदै आएकी गायिका माया गुरुङ पछिल्लो समयमा लाइभ दोहोरीमा पनि उत्तेकै खप्पिस छन् ।
कलाकारले आज सम्म अरुका लागी गीत गाइयो अन्य च्यानलहरुले हाल्नु भो अबका दिनमा आफैले दोहोरी गएर आफ्नै च्यानलबाट सार्बजनिक गर्ने र पोखरामा रहेका हरेक नव देखी अग्रज कलाकारहरुको लागी अब बहिरी ठाउँ जान नपर्ने र्निर्णयसगै रेलीमाई युट्युब च्यानल खोलिएको बताएन  |
यस च्यानल मार्फत नियमित रुपमा लाइभ दोहोरी प्रसारण हुने कुरा उनले जानकारी दिईन र जस अनुसार पहिलो एपिसोड सार्बजनिक भै सकेको छ ,रेशम निर्दोष र निशा पोखरेल ले गएको यस दोहोरी गीत अत्यन्तै मनोरन्जनात्मक छ आउनुहोस हेरौ |
यस्तै दोहोरी गीत हेर्नका लागी रेलिमाई युट्युब च्यानल सब्स्क्राइब् गरिदिनुहुन समेत अनुरोध गरेकी छन् |
रेलिमाई दोहोरीको युट्युब च्यानल
the authoradmin