नेपाल अखबार, सुर्खेत । दैलेखमा चार दिन निषेधाज्ञा जारी गरिएको छ । तीजका बेला हुने भिडभाडले कोभिड-१९ संक्रमण फैलिने जोखिम भएकोले जिल्ला प्रशासन कार्यालय दैलेखले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।
आजै -बिहीबार) दुई बजेदेखि लागू हुने गरी ७ गते राति १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको प्रशासनकार्यालयले सूचना जारी गरेको छ ।
Nepal Akhabar > Blog > प्रशासन > दैलेखमा आजैदेखि चार दिनसम्म निषेधाज्ञा
Leave a reply
You Might Also Like
तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए
admin२०८१ जेष्ठ ५, शनिबार ०८:५३ गते