समाचारसमाज

पोखरामा एक पुरुष मृत फेला

नेपाल अखबार, पाेखरा। पोखराको वाइचोकमा  एक पुरुष मृत अवस्थामा फेला परेका छन्  ।
हालसम्म नाम, थर, वतन नखुलेको अन्दाजी ४०/ ४५ वर्षका  पुरुष इन्द्रपुरी चोकको सडकको नाली छेउमा मृत अवस्थामा फेला परेको  प्रहरीले  जनाएकाे छ  ।
मृत अवस्थामा रहेको भन्ने खबर प्राप्‍त हुनासाथ प्रहरी टोली खटीई थप अनुसन्धान भईरहेको   जानकारी दिएकाे छ  ।

the authoradmin

Leave a Reply