Wednesday, April 22

नवलपरासीमा पुरुष शव फेला

नेपाल अखबार, नवलपरासी । नवलपरासी (पूर्व) गैडाकोट नगरपालिका-११ भेडाबारी पितौजीघाट स्थित
नारायणी नदीको किनारबाट  शव फेला  परेकाे प्रहरीले जानकारी दिएकाे छ  ।
अन्दाजी वर्ष  २५/३० को पुरुष  मृतकाे हालसम्म नाम, थर, वतन, नखुलेकाे प्रहरीले  जनाएकाे छ ।
घटनाका विषयमा थप अनुसन्धान भईरहेको  नवलपरासी  जिल्ला प्रहरीले जानएकाे छ  ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *