Wednesday, April 22

७२ डीएसपीको सरुवा

नेपाल अखबार, काठमाडाैं। प्रहरी प्रधान कार्यालयले ७२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ। सोमबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले डीएसपी सरुवाको निर्णय गरेका हुन्।
सरुवाको निर्णयसँगै काठमाडौंका केही वृत्तसहित विभिन्न जिल्लाका प्रहरी प्रमुख समेत परिवर्तन भएका छन्। सरुवा भदौबाटै लागू हुने प्रधान कार्यालयले जनाएको छ।
को कहाँ सरुवा?

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *